डा. विराजसिंह थापा ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ द्वारा सम्मानित

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन्। सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा विशेष योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई सम्मान गर्ने घोषणा गरेको थियो। सोहीअनुसार, डा. थापालाई शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान […]

ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड

काठमाडौं । नेपाल सरकारको ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी, प्रभावकारी र भविष्यमुखी बनाउन आफ्नो दृष्टिकोण र राय राखेका हुन् । प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई-गभर्नेन्स बोर्डले विद्युतीय […]

क्रेटा ईभी सार्वजनिक, सुरुवाती मूल्य ५१ लाख ९६ हजार

काठमाडौं । हुन्डाई क्रेटा ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो । क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । टप भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । क्रेटा ईभी विभिन्न ४ भेरियन्ट उपलब्ध छ । […]

सुन घट्यो चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदी मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य […]

महासंघको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महाघंसको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन् । महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । काठमाडौंमा दुई दिनसम्म चलेको उक्त महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । यसैगरी महासंघको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ चयन भएकी छन् भने […]

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

काठमाडौं । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंकको १६ लाख कित्ता शेयर बिक्रीमा रहेको  छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न […]

मातृभूमि लघुवित्त कम्पनीको साधारणसभा हुँदै एफपिओ प्रस्ताब पारित गर्ने

काठमाडौं । मातृभूमि लघुवित्त कम्पनीले ले २०८२ वैशाख २ गते मंगलबार साधारणसभा बोलाएको छ  । कम्पनीले सभामा एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८१ चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव […]

अमेरिकि डलरको मूल्य घट्यो, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३६ रुपैँया ७२ पैसा बिक्रि दर १ सय ३७ रुपैँया ३२ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४८ रुपैँया २८ पैसा बिक्रि दर […]

एशियन लाइफ इन्स्योरेन्सका उच्च पदाधिकारीद्वारा व्यक्तिगत लाभका लागि कम्पनीको लगानी दुरुपयोग

काठमाडौं । जीवन बीमा कम्पनीको कोष सुरक्षित र दीर्घकालीन लाभका लागि लगानी गरिनुपर्नेमा एशियन लाइफ इन्स्योरेन्सका उच्च पदाधिकारीहरूले व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले आफ्ना पारिवारिक सदस्य र निकट व्यक्तिहरूको नाममा यती एयरलाइन्स डोमेस्टिक लिमिटेडको शेयर खरिद गरेको […]