अर्थमन्त्री पौडेलले गरे नाइमा एक्स्पो उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आजबाट ‘नाइमा’ नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको उद्घाटन गरेका छन् । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरुको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुँन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) […]

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था व्यवस्था गर्न नियामक नियकासंग पैरवी जारी छ :अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको ,उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिदै  उनले  कानूनी व्यवस्था गर्न  महासंघले सरकार नियामक नियकासंग पैरवी गरिरहेको समेत बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन […]

१० अर्वको ११ बर्षे बिकास ऋण पत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०९३ को अबधि ११ बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने  सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ  । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ ।  यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय […]

नयाँ ग्यालेक्सी स्मार्टफोनमा आकर्षक मल्टी-बाइ अफर ग्यालेक्सी बड्स र वाचहरुमा ३२% सम्मको छुट

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ । सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित […]

ठूलालाई करोडौं उधारो दिँदा साना लगानीकर्ताले समयमै पाएनन् सेयर बिक्रीको पैसा, ब्रोकरलाई सेटलमेन्ट गर्न हम्मे हम्मे

काठमाडौं । अहिले अधिकांस ब्रोकर कम्पनीहरुले सेयर बिक्री गरेको पैसा लगानीकर्तालाई दिन सकेका छैनन् । केही ब्रोकरहरुले त हप्तौसम्म पनि सेयर बिक्री गरेको रकम दिएका छैनन् । उनीहरुले सिस्टममा समस्या आएको, भुक्तानीका लागि प्रकृया अगाडि बढाइएको जस्ता कारण बताउँदै आएका छन् । तर, यो सबै ब्रोकरहरुले लगानीकर्तालाई अल्मलाउने बाटो रहेको देखिएको छ । यद्दपि, यसको […]

केयीको  एक्स थ्री प्रो ईभी मा नगद छुट

काठमाडौं ।  नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटीले केयी ‘बाबल अफर’ को घोषणा गरेको छ । सीमित-अवधि अफर अन्तर्गत,  केयी एक्स थ्री प्रो ईभीको सुरुवात मूल्य रु ४८.९६ लाख भन्दा कम, ३९.९६ लाख को मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ  । यो अफरले  ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट […]

आजदेखि नाईमा अटो शो सुरु, ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाईमा)को आयोजनामा आजदेखि पहिलोपटक नेपाल मोबिलिटी एक्स्पो अटो शो सुरु भएको छ। भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म हुने प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ। नाईमा अनुसार, प्रदर्शनीमा ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिनेछ । जसमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे तथा […]

उत्तराखण्डमा भीषण वर्षा र बाढी: ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठूला पहिरो निम्त्यायो । धेरै घरहरू […]

ठूलोखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरू

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ । संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट […]

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिए । उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी […]