२३ वर्षसम्म वियरिस रहेको जापानको सेयर बजार हाल इतिहासकै उच्च विन्दुमा
काठमाडौं । जापानको सेयर बजार अल टाइम हाई विन्दुमा पुगेको छ । टोकियो स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘निक्के २२५’ इन्डेक्स ५८ हजार ८५० को विन्दुमा कारोबार हुँदैछ । यो क्लोजिङका आधार हालसम्म कै उच्च हो । बिहीबार मार्केट इन्ट्राडे हाई ५९ हजार ३३० सम्म पुगेको थियो । २३ वर्षसम्म वियरिस रहेको त्यहाँको बजार अहिले भने बुलिस […]

