राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्रीको शपथ समारोह शुरू

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ समारोह शुरू भएको छ । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा शपथ समारोह चलिरहेको हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग बालेनले शपथ लिनुअघि शीतलनिवासमा स्वस्ति शान्ति चलिरहेको छ।

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । नवनियुक्त प्रधानमन्त्री शाह गत […]

बालेन्द्र सरकारका ३ मन्त्री काठमाडौंबाट निर्बाचित सांसद

काठमाडौं । नब नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीपरिषद्मा नियुक्त  भएका १५ सदस्यीय मनत्री मध्ये ३ जना काठमाडौं जिल्ला को निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका सांसद परेका छन् । उनको मनत्री परिसद्ममा शिशिर खनाल, परराष्ट्र मन्त्री सस्मित पोखरेल, शिक्षा मन्त्री, विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त भएका हुन् । परराष्ट मन्त्री खनाल काठमाडौं […]

बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला

काठमाडौं । नवनियुक्त  प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीपरिषद्मा एक तहाइ महिलाले मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । राष्ट्रपतिबाट आज नेपाल को संबिधानको धारा ६७ को उपदारा (१ )बमोजिम नियुक्त प्रधानमन्त्रीको १५ सदस्यीय मन्त्री परिसद्मा ५ जना महिला नेतृले नेतृत्व गर्ने अबसर पाएका हुन । उनको मन्त्री परिसद्मा सोविता गौतम, कानुन मन्त्री, प्रतिभा रावल, सामान्य प्रशासन-भूमी, सहकारी […]

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त  प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेको छन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन।प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ […]

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात

वीरगञ्ज।चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने पाँच अर्ब ३६ […]

अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले

काठमाडौं । रास्वपा उपसभापति एव तनहुबाट  प्रतिनिधिसभा सदस्यमा निर्बाचित  डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् । नबनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको अर्थमन्त्रीको रुपमा उनले पद तथा गोपनियताको  शपथ ग्रहण गर्नेछन्  ।नब नियुक्त  प्रधानमन्त्रीका शपथ लगत्तै सबै मन्त्रीहरुको शपथ हुनेछ । त्यसपछि पदभार ग्रहणका लागि अर्थमन्त्री डा. वाग्ले मन्त्रालयमा पदभार ग्रहणका लागि आउने कार्यक्रम तय भएको उनको […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी माहंसघका अनुसार सुन प्रिततोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य २ लाख ८५ हजार ६ सय रुपैयाँमा थियो । यता चाँदी पनि १५० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ […]

यी हुन बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीपरिषद् सदस्य

काठमाडौं ।रास्वपाल नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको  नेतृत्वमा गठन हुने  मन्त्री परिषद् सदस्यको टुंगो लगाएको छ । रास्वापा नेतृत्का अनुसार अब बन्ने मन्त्रीपरिषद् बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री,रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति डा. स्वर्णीम वाग्ले, अर्थमन्त्री सुदन गुरुङ, गृहमन्त्री शिशिर खनाल, परराष्ट्र मन्त्री सोविता गौतम, कानुन मन्त्री सस्मित पोखरेल, शिक्षा मन्त्री सुनिल लम्साल, भौतिक पुर्वाधार तथा […]

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका नेता , बरिष्ट नेता  एंव नब निर्बाचित प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई  प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनलाइ राष्ट्रपतिले नेपालको संबिधानको धारा ७६ को उपधारा (१) बमोजिम  प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको  छ  । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आजै राष्ट्रपतिबाट प्रधानमन्त्री पदको पद तथा […]