काठमाडौँसहित ५८ जिल्लामा बाढीको ‘अलर्ट’

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, नारायणी र यिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि र बागमती, पश्चिम राप्ती र बबई नदीका बाढी सतर्कता तहनजिक छन्। बाढी महाशाखाले देशका प्रमुख नदीहरूको आगामी तीन दिनको पूर्वानुमानअनुसार पहेँलो र सुन्तला रङमा परेका नदी किनारा/ जिल्लामा बस्नेहरूलाई सतर्क/उच्च सतर्क रहन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार […]

विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले पछिल्लो समय विवादस्पद बनेका भट्टलाई गड्डाचौकीको जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ। भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपालका एसपी खुमबहादुर केसीबीच विवाद भएको विषय सार्वजनिक भएपछि विभागले उनलाई विभागमा तानेको हो। एसपी केसी सशस्त्र […]

आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह

काठमाडौं । पश्चिमी भूभागमा वर्षाको प्रभाव कायमै रहने भएसँगै मौसम विज्ञान विभागले आइतबारसम्म पश्चिम नेपालका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहने जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेश तथा आसपासको क्षेत्रमा अवस्थित छ। उक्त प्रणाली कमजोर अवस्थामा बिस्तारै नेपालतर्फ सर्ने भएकाले पश्चिमी भूभागमा यसको प्रभाव बढी पर्ने […]

अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य

काठमाडौं । नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको अमुदी फुड्स लिमिटेड ले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनका लागि महत्वाकांक्षी व्यावसायिक योजना अघि सारेको छ। सन् २०६९ मा स्थापना भएको अमुदी फुड्सको कार्यालय काठमाडौंको कोटेश्वरमा तथा कारखाना भरतपुर–१२, चितवनमा रहेको छ। हाल कम्पनीमा ११५ जना कर्मचारी कार्यरत […]

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

नवलपरासी। लगातारको वर्षाका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ। गण्डक ब्यारेजका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९ दशमलव ४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६।८० फिट मापन भएको छ। ब्यारेजमा […]

कृष्णभीरमा पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय , धादिङले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिरोको कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने दुईतर्फी सञ्चालनमा ल्याउन कठिन रहेको छ । थप पहिरो नखसेमा सडक […]

वर्षाले पृथ्वी र बीपी राजमार्गसहित दर्जन सडक अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षा, पहिरो तथा खोलामा पानीको बहाव बढेपछि देशभरका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न राजमार्गका दर्जनौँ स्थानमा सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। निरन्तर […]

१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान

काठमाडौं । नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ । समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ […]

क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/२०८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या बढेको छ भने रकम घटेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्यामा उल्लेख्य बढोत्तरी तथा रकममा भने गिरावट आएको पाइएको हो। […]

एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । सन्दीप जोरा र लोकेश बमको अर्धशतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत जापानसँगको खेलमा बलियो योगफल बनाएको छ । वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो । नेपालका लागि जोराले ३२ बलमा ५७ तथा लोकेशले २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन […]