भकुण्डेबेँसी र आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आह्वान
काठमाडौं । लमजुङस्थित मर्स्याङ्दी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वाञ्चल महाशाखाका अनुसार मर्स्याङ्दी नदीको भकुण्डेबेँसीस्थित जल मापन केन्द्रमा जलसतह खतराको बिन्दु नजिक पुग्दै निरन्तर बढ्दो क्रममा रहेको छ। नदीमा बहाव तीव्र रूपमा बढिरहेकाले महाशाखाले असोज ९ गते रातिदेखि नै मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका […]

