मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

काठमाडौं । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३(८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो । यस […]

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

काठमाडौं । ग्राहकहरुको आवश्यकता सुविधा र सन्तुष्टीलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने […]

सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ नाफा

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.३४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ९६ लाख […]

विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। जनकपुर र विराटनगर किङ्सबिचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ। जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले कीर्तिपुरको मैदानमा लक्ष्य पछ्याउन ९चेज गर्न० सहज हुने आकलन गर्दै पहिले बलिङ गर्ने निर्णय लिएको बताएका […]

रसुवा बाढी प्रभावितलाई राहत मिल्ने गरी प्राधिकरणले जारी गर्यो निर्देशन, बीमा दाबी, भुक्तानी , ब्याज छुट लगायतको व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित जीवन बीमित तथा उनीहरूका हकवालालाई बीमा रकम भुक्तानीमा सहजता प्रदान गर्ने भएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई पत्राचार गर्दै मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानीमा आवश्यक पर्ने प्रमाण कागजात र प्रक्रियालाई सरल बनाउन निर्देशन दिएको हो । ल्हेन्दे […]

छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिनेः मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन्। जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ८३ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्डअनुसार […]

नेपाल वेयरहाउजिङको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीले आज एउटा सूचना जारी गर्दै ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो मंसिर १९ गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता रहेको छ। कुनै पनि कम्पनीको […]

केशम टापुमा अमेरिकी आक्रमण

काठमाडौं । इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ । जर्नलले नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा गरिएको आक्रमण पछिल्ला साताहरूमा अमेरिकाले इरानविरुद्ध गोप्य रूपमा गर्दै आएका […]

आज मन्त्रिपरिषद्‌को बैठक बस्दै

काठमाडौं । मङ्गलबार मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार मङ्गलबार अपरान्ह ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको हो। यो सँगै दुई साता सम्म नबसेको मन्त्रिपरिषद्‌को बैठकले निरन्तरता पाएको छ । यद्पि बैठकमा छलफल हुने विषय भने सार्वजनिक गरिएको छैन । पछिल्लो समय न्यायापलिका अर्थात् प्रधानन्यायाधीशले कानुनी विपरित काम गरेको […]

काठमाडौं महानगरले तिहारमा फुल बिक्री गर्न तोक्यो दुई दर्जन बढी स्थान, पलाष्टिकजन्यमा प्रतिबन्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्रीको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा नेपाली किसानले उत्पादन गरेका फूलको बजार प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो निर्णय गरेको हो । साथै, महानगरले नेपाली किसानले उत्पादन गरेका फूल बिक्री वितरणका लागि निश्चित स्थानहरूसमेत तोकेको छ […]