विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था गर्न पोलिसी इन्स्टिच्युटको ९ बुँदे सिफारिस
काठमाडौं । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीतिपत्र जारी गर्दै सरकार र निर्वाचन आयोगलाई सुझाव दिएको हो। एनपीआईले उक्त नीतिपत्र निर्वाचन आयोगका […]

