नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेप्से सूचकमा भारी गिरावट, लगानीकर्ताको खरबौंको सम्पति खरानी हुँदा पनि सरकार मौन

काठमाडौं । नेप्से सूचक आइतबार १०५.५० अंकले घटेको छ । बजार यसदिन ३.७९ प्रतिशतले घटेर २६७६.६८ विन्दुमा झरेको छ । यो गएको असोज २ गते यताकै उच्च गिरावट हो । यसले नयाँ सरकार प्रति लगानीको विश्वास कम भएको देखिन्छ । नयाँ सरकार गठन भएयता मार्केट दैनिक जस्तो घटेको छ । बजार ६ कारोबार दिनमा करिब […]

मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?

काठमाडौं । सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो ।प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले  सरकारले पेट्रोलियम आपूर्तिको सङ्कट टार्न आगामी चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने […]

घट्दो क्रममा इन्डक्सन र इन्फ्रारेड चुल्होको आयात, राजस्व संकलनमा पनि गिरावट

काठमाडौं । देशभर ग्यासको अभाव बढ्दै गएपनि विकल्पका रूपमा हेरिएको इन्डक्सन चुल्होको आयात भने घट्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउन–माघ) सम्म १ लाख ४ हजार ७१७ वटा इन्डक्सन आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ९ हजार ३६४ वटाले कम हो । गत आवको सोही […]

आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको […]

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

काठमाडौं । सरकारले चैत २३ गते देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। सरकारी कार्यालय […]

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

काठमाडौं । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ । नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान […]

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ । बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताए । सोही दलकी गीता देवकोटाले किसानमैत्री नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिए भने सांसद चन्द्रबहादुर केसीले देशको ‘आर्थिक विकास’ वर्तमान सरकारको […]

आइपिएल २०२६ आज २ खेल : हैदराबाद विरुद्ध लखनउ र आरसीबी विरुद्ध सीएसके

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ अन्तर्गत आज अप्रिल ५ मा दुईवटा खेलहरू हुँदैछन्। आजको पहिलो खेल (म्याच १०) मा सनराइजर्स हैदराबाद  ले आफ्नै घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा लखनउ सुपर जाइन्ट्स को सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो ४:०० बजे सुरु हुनेछ । त्यस्तै, आजको दोस्रो खेल (म्याच ११) मा साविक […]