सुन चाँदीको भाउमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुन चाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो । यता, चाँदीको […]

