इरानमा खामेनीका छोरालाई उत्तराधिकारी बनाउने तयारी, तर इजरायलले दियो मार्ने धम्की
काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीका छोरा मोज्तबालाई आफ्ना पिताको सम्भावित उत्तराधिकारीको रूपमा तयारी गरिएको छ । तर तेहरानबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भएको छैन । न्यूयोर्क टाइम्सले इरानी अधिकारीहरूलाई उदृत गर्दै यो घोषणा आजै हुन सक्ने जनाएको छ । सर्वोच्च नेताको रूपमा आयतुल्लाह अली खामेनी राष्ट्रपतिभन्दा माथि थिए । इरानका सशस्त्र […]

