सरकार र यातायात व्यवसायीबिच ७ बुँदे सहमति, बन्द नरोकिने
काठमाडौं । सरकार र यातायात व्यवसायीबिच सोमबार मध्यराति ७ बुँदे सहमति भएको छ । सोमबार राति सवा ११ बजेसम्म चलेको बैठकले सात बुँदे सहमति गर्दै संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न सिफारिस गर्नेसहितका ७ बुँदे सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा […]

