सरकारले गर्यो ८ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजस्व संकलन
काठमाडौं । सरकारले लक्ष्यको ५१ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा सरकारले कुल ७ खर्ब ५१ अर्ब ८५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जुन रकम लक्ष्यको ५०.८० प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ […]

