सार्वजनिक संस्थान सदैव घाटामा
काठमाडौं । नेपालमा ४५ वटा सार्वजनिक संस्थानहरू सञ्चालित छन्। सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा चलेका छन् भने १५ वटा अझै घाटामा रहेको सरकारी तथ्य सार्वजनिक भएको छ । यसमा पनि ५ वटा अस्तित्वमा मात्रै छन्। अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । संस्थानसम्बन्धि प्रतिवेदनअनुसार २ ओटा बन्द अवस्थामा रहेका […]

