१० खेलाडीका बाबजुद रियलको विजयी सुरुवात
काठमाडौं । रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २–१ ले हराएको हो । पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर–अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो । त्यसपछि उनको […]

