२६ खर्ब नाघ्यो सार्वजनिक ऋण
काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा पौने २ खर्बभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनदेखि माघसम्म १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ ऋण थपिएको छ । यससँगै सरकारको ऋण दायित्व २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ७७ प्रतिशत […]

