सोमबार सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै […]

