वीरगन्जमा कर्फ्यु खुकुलो, ६ घन्टा निषेधाज्ञा, १८ घन्टा कर्फ्यु लागू
वीरगन्ज । पर्सा जिल्लामा जारी कर्फ्यु खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले दैनिक ६ घण्टा निषेधाज्ञा र १८ घण्टा कर्फ्यु लागू हुने व्यवस्था गरेको हो। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम आदेश लागू गरिएको जानकारी दिएका छन्। अनुसार, कर्फ्यु बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म […]

