विकास हाइड्रोको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं ।  विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि प्राथामिक शेयर निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको छ ।कम्पनीले पहिलो चरणमा गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरेको हो । कम्पनीले गोरखा जिल्लाका स्थानीयलाई ९ लाख ९ हजार १ सय १ कित्ता शेयर निष्काशन गरिएको छ । जसमध्ये ४० प्रतिशत शेयर […]

नेपाल इन्भेस्टमेन्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्टमेन्ट बैंकले २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आवेदन दिएपछि उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार संस्थापक शेयरधनीले खरिद गर्नेगरी उक्त आवेदन खुला गरिएको हो । यसरी खरीद […]

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको […]

स्थानीय तहले गैरकानुनी रूपमा वितरण गरे करोडौं रकम, भत्तामा मात्रै ६८ करोड ६५ लाख

काठमाडौं । स्थानीय तहले गैरकानुनीतवरबाट रकम बाँड्ने प्रवत्ति बढेको छ । स्थानीय तहले विभिन्न शीर्षकमा गैरकानुनीतवरबाट करोडौं रकम वितरण गरेको पाइएको छ । महालेखाको ६२ औं प्रतिवेदन अनुरुप स्थानीय तहले विभिन्न शीर्षकमा करोडौं रकम वितरण गरेको हो । प्रतिवेदन अनुरुप स्थानीय तहले गत आर्थिक वर्ष (आव) मा प्रोत्साहन भत्ता स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित […]

नागरिकतालगायत सूचना इमेलदेखि फोटोकपी गर्दासम्म सतर्क रहनु : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवम् विवरणहरु सुरक्षित राख्न सन्देशमूलक सूचना जारी गरेको छ । वित्तीय चेतनाका लागि संवेदनशील कागजात तथा विवरणको सुरक्षा आवश्यक रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले यस्ता कागजात एवम् विवरणहरु जो कोहीलाई फोटो खिचेर पठाउने, सामाजिक सञ्जालमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ […]

देशभर वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा […]

रिलायन्स फाइनान्स एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । रिलायन्स फाइनान्स र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डेमेस्टिक कार्ड स्क्रिम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक […]

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५०% सम्म छुट  

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलको जिपलाइनको टिकटमा ५०% र होटलका सम्पूर्णसेवामा ३५% छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र प्रेम दरवार प्रालिबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा […]

सिटिजन्स बैंकका ग्राहकलाई क्लब १०एक्समा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौं स्थित क्लब १०एक्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्लब १०एक्समा २० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै […]