कोशी , बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने
काठमाडौं । जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमा महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम […]

