नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने भएको छ । सो विशेष छुटको व्यवस्थालाई लिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच विस्तारित बैंकिंङ सेवा प्रदान […]

