आज पुन: घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार बढेको शेयर बजार मंगलबार पुनः घटेको हो । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घतेर ४७३.६८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स […]

