नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने  व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको  । संविधानले नचिनेको भाषा […]

टाटा मोटर्सको नयाँ शोरूम धनगढीमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जी.ए.आर.एस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ । मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल, जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक […]

यामाहा नेपालद्वारा गोरखामा नयाँ ‘थ्री एस’  शो रुमको उदघाटन

काठमाडौं। यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ ‘थ्री एस’  3S फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयरपार्ट्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेकोछ। यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख श्रीकृष्णबहादुरराना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा एम ए […]

टप गियरले सार्वजनिक गर्‍यो शीर्ष २० इलेक्ट्रिक कार : नेपालमै उपलब्ध एमजी४ छैठौँ स्थानमा

काठमाडौं । अटोमोबाइल सम्बन्धी लोकप्रिय न्युज पोर्टल टप गियरले बढी रुचाइएका शीर्ष २० इलेक्ट्रिक कारहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा रेनो ५ परेको छ । त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा क्रमशः हुन्डाई आयोनिक ५ एन र रोल्स रोयस स्पेक्टर परेका छन् । त्यसैगरी चौथो, पाँचौ र छैटौं नम्बरमा क्रमशः पोर्स्चे टेक्यान, टेस्ला […]

“डबल या तेब्बर बबाल!” डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर

काठमाडौं । नेपालका लागि भेस्पा-एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लिले यस वर्ष पनि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त […]

बजाज प्रिमियर लिग (बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल)’ सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । […]

बीवाईडीको याङवाङ यु ९ ट्रयाक एडिसनद्वारा नयाँ ग्लोबल ईभी टप–स्पिड रेकर्ड कायम

काठमाडौं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो । याङवाङको सबैभन्दा नयाँ मोडल यु ९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र […]

व्यापक विरोधका “बावजुद” इम्बोस्ट नम्बर जडान गर्दै सरकार

काठमाडौं । सरकारले असोज २ गतेबाट सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ट नम्बर  जडान गर्ने भएको छ । साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिसमेतको उपस्थितिमा मन्त्रालयमा भएको छलफलले प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोरड नम्बर प्लेट […]

होन्डाको दशैं योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ। “यो दशैं Best Value रोज्नुहोस्“ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल […]

चीनको अटोमोबाइल कम्पनी अक्वेल नेपालमा,आधिकारिक बिक्रेता बन्यो ईभी गो

काठमाडौं । चीनको  अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रीएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल भित्रीएको  हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको ईभी गो […]