आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला, पहिलो दिनग्राहकको उत्साहकजनक सहभागिता
काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाडौँ गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसकाआधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरु दिपल, अवतार, नामीर सेरेसकाइभीहरुमा ग्राहक झुमि रहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र […]

