ओमोडा जेको जे६को अफरोड क्षमतामा प्रश्न, अफरोड यात्रामा ब्याट्री ड्यामेज

काठमाडौं । नेपाली बजारमा अफरोड इलेक्ट्रिक कारको रुपमा प्रचार गरिएको ओमोडा जेको जे६ (Omoda Jaecoo J6) नेपाली भूगोलको वास्तविक परीक्षामा असफल भएको छ। हालै अफरोड यात्राको क्रममा ढुंगामा ठोकिएर ओमोडा जेको जे६को ब्याट्री पूर्ण रूपमा ड्यामेज भएको घटना बाहिरिएको छ । यसले ओमोडा जेको जे६ ब्याट्री संरचनागत सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । एसपीजी अटोमोबाइल्सले नेपाली […]

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडीको अधिकृत विक्रेता Nancy Automobiles Pvt. Ltd.  बाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले Nancy Automobiles Pvt. Ltd. बाट Suzuki brand का […]

ग्राउन्ड क्लियरेन्स बढाउन रोजरको रोजरएब सस्पेन्सन बफर

काठमाडौं । रोजरएब कार केयर लाउन्ज प्रालिले बजारमा ल्याएको आफ्टर मार्केट एसेसरिज हो । यो हाई ग्रेड सिलिकनले बनेको निकै गुणस्तरीय प्रोडक्ट हो, जसमा कम्पनीले पाँच वर्षको ग्यारेन्टी दिएको छ । यो प्रोडक्ट गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन र रफ सडकमा पनि सहज तरिकाले गाडी चलाउनका लागि निकै उपयुक्त हुन्छ । रोजरएब गाडीको चारवटै सस्पेन्सन क्वाइलमा […]

तीन नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस

काठमाडौं । सेरेस ब्रान्डको बारेमा फैलिएका हल्लाहरूको बारेमा स्पष्ट गर्दै ब्रान्डले नेपालमा आफ्नो सेवा निरन्तर रूपमा दिइरहेको पुष्टि गरेको छ। नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र होइन, छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको जानकारी दिएको छ। यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई […]

जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण

काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कू­­­­ल भ्यानहरू हस्तान्तरण गरेको छ, जसले वातावरणमैत्री यातायाततर्फ स्कूलको महत्वपूर्ण कदमलाई दर्शाउँछ। यो औपचारिक साँचो हस्तान्तरण कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो, जसमा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति थियो। फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो, जुन भरपर्दो प्रदर्शन, […]

विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीद्वारा ऐतिहासिक के२के अभियानको थालनी

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्राको घोषणा गरेको छ। “के२के ड्राइभ ” नाम दिइएको यो अभियान  जेठ २३ गते (जुन ५, २०२५)  देखि सुरु हुँदैछ, जसले विद्युतीय गाडीमा लामो दुरीको यात्रालाई प्रोत्साहन गर्नेमा विश्‍वास राखिएको […]

ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । आज बिहीबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज […]

आगामी मौद्रिक नीतिका लागि अटो आयातकर्ता संघको ३ बुँदे सुझाव

काठमाडौं ।  नेपाल अटोमोबाइल्स आयात तथा उत्पादन संघ(नाइमा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ३ बुँदे सुझाव दिएको छ । बुधबार नाइमाकी अध्यक्ष रितु सिंह वैद्यसहितका प्रतिनिधिहरु गभर्नर विश्व पौडेललाई भेटेर सुझाव दिएका हुन् । नाइमाले सबै सवारी खरिदका लागि ८०-२० प्रतिशत कर्जा कायम गर्न, आयातकर्तालाई चिनियाँ युआनमा एलसी […]

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजारभन्दा बढी युनिट निर्यात

काठमाडौं । जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ–एस३ ले हालसम्म १२ हजारभन्दा बढी युनिट ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्दै उल्लेखनीय अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। यसले कम्पनीको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको स्पष्ट संकेत गरेको छ। सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएपछि, जेएफ-एस३ ले युरोपेली […]

गण्डकी प्रदेश सरकार राइड सेयरिङ नियमावलीबाट पछि हट्यो, सार्वजनिक यातायात सञ्चालनमा फर्किने

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी आफ्नो नियमावली कार्यान्वयनबाट पछि हट्ने निर्णय गरेको छ। केन्द्र सरकारले सोमबार राति यातायात व्यवसायीसँग गरेको सहमति अनुसार प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्ने घोषणा गरेको हो। गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले नियमावली तत्काल लागू नगर्ने निर्णय भएको जानकारी दिँदै, केन्द्र सरकारको निर्देशनअनुसार आफूहरू अघि बढेको […]