एनएमबि लघुवित्त पाैने ३ कराेड नाफामा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनी गत आवको यसै अवधिसम्म करिब साढे ७ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको थियो । यस वर्ष भने लघुवित्तले खुद नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको खुद ब्याज […]

