नेपाल राष्ट्र बैंकको कानुनी खाकाको समीक्षा गर्दै आईएमएफ
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ नयाँ कानुनी खाका अध्ययनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पठाइएको छ । राष्ट्र बैंकको मस्यौदा ऐन आईएमएफ पुगेको अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल जानकारी दिए । राष्ट्र बैंक ऐन संशोधनको तयारीसँगै अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप केन्द्रीय बैंकलाई थप स्वायत्त, सक्षम र उत्तरदायी बनाउने उद्देश्यका साथ मस्यौदा आईएमएफमा पेश गरिएको पोखरेलले […]

