बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोड, कुनको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आवको तेस्रो त्रैमाससम्मका लागि बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो । गत […]

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको एफपीओ आज (आइतबार) बाँडफाँट गरिएको हो । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल […]

कामना सेवा विकास बैंकको नाफा ४९ करोड ३१ लाख

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । गत आवको तेश्रो त्रयमासमा ५९.०६ अर्ब रहेको निक्षेप वृद्धी भई यस आ.व.को तश्रो त्रयमास सम्ममा ६१.८९ अर्ब पुगेको छ । निक्षेपसँगै बैंकको […]

प्राइम बैंकको नाफा सवा २ अर्ब

काठमाडौं । प्राइम बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा […]

कुमारी बैंकको नाफा ७३ प्रतिशतले घट्यो

काठमाडौं । कुमारी बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशत […]

एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले वृद्धि, ९ महिनामा कमायो ३ अर्ब ४५ करोड

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६० करोड ८५ लाख  रुपैयाँ नाफा कमाएकोमा यस आवको तेस्रो त्रैमासमा बैंकले  ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको हो । यस अवधिमा बैंकको कर्जा २१.३० प्रतिशतले बढेको छ […]

ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशतले बढेर साढे ४ अर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ४ अर्बभन्दा बढी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा […]

एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो

काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ […]