एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो
काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ […]

