समाज लघुवित्तको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्ष (आव)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले नाफा घटेको बताएको हो । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ३९ लाख २१ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा २३.५६ प्रतिशतले कम हो । गत आवको […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

एनएमबि बैंकको साढे ८६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्री गर्नका लागि संचालक समिति समक्ष निवेदन दिएपछि बैंकले  संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार ३५ दिने सूचना जारी गरेको थियो । […]

सुन सिफारिस शुल्क नलिनुः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक सुन सिफारिसमा शुल्क नलिन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन आग्रह गरेको हो । सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री […]

डिप्रोक्स लघुवित्तको नाफा ७०.८५ प्रतिशतले बढ्यो

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा बढेको बताएको हो । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा ४३ करोड २१ लाख रहेको छ जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा १७ करोड ९२ लाखले बढी हो । गत आवको […]

माछापुच्छ्रे बैंक र सिबिएल मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसंग सहकार्य गरि वैशाख १५ गते सोमबार देखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो […]

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको दुई हजार ३०५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंक समक्ष निवेदन दिएकोमा बैंकले उक्त शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद […]

अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरसहित युरो र पाउन्डलगायत अधिकांश मुद्राको मूल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर […]

सवारी साधन कर्जा प्रवाहमा नयाँ सीमा : हायर पर्चेज कम्पनीलाई ६० प्रतिशतको सीमा तोकियो

काठमाडौं । अबदेखि हायर पर्चेज कम्पनीहरूले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्दा सवारी साधनको मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन सक्ने भएका छन्। यो नयाँ व्यवस्था विद्युतीय सवारी साधन तथा निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनका लागि लागू हुनेछ। नेपाल राष्ट्र बैंकले “हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्था, २०७०” […]

बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब ८४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ वाणिज्य […]