राष्ट्र बैङ्कका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, भट्टको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्व पौडेलले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार यसअघि आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका डा.गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नरका लागि रेसमा रहेका उनले दिएको राजीनामा अस्वीकृत गरी […]

