२९ लघुवित्तको नाफा १ अर्ब ७० करोड नाफा, सबैभन्दा बढी साना किसान लघुवित्तले कमायो नाफा

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये २९ वटा लघुवित्त वित्तीय संस्थाको नाफा पौने २ अर्ब पुगेको छ । अपरिष्कृत वित्तीय विवरण अनुरुप २९ वटा लघुवित्त वित्तीय संस्थाहरुको नाफा १ अर्ब ७० करोड १८ लाख रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा लघुवित्तहरुको नाफा २९.४७ प्रतिशतले बढी हो […]

राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यले क्यामरा खरिद गर्न ग्लोबल आइएमई बैंकबाट ऋण पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकले क्यामरा खरिदको लागि  २ लाख देखि […]

आशा लघुवित्तको नाफामा सुधार

काठमाडौं । नोक्सानीमा रहेको आशा लघुवित्त वित्तीय संस्था नाफामा गएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २ करोड ३६ लाख  नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३ करोड २८ लाख नोक्सानी व्यहोरेको संस्था नाफा कमाउन सफल भएको हो । संस्थाको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत सुधार देखिएको छ […]

नागरिक लगानी कोषको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । नागरिक लगानी कोषको नाफामा वृद्धि भएको छ । कोषले वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ६२ करोड २२ लाख ८६ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७ करोड ६२ लाखले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कोषले ५४ करोड ६० लाख […]

करिब ३ गुणले बढ्यो मिथिला लघुवित्तको नाफा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको मुनाफा करिब तीन गुणाले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा लघुवित्तको नाफा ३ करोड ७४ लाख ८० हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८१.२९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ३३ लाख २४ हजार नाफा […]

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

१० अर्वको बिकास ऋण पत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०८७ को अबधि ६ बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने  सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ  । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ ।  यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय […]

आशा लघुवित्त  वित्तीय संस्थाको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आशा लघुवित्त  वित्तीय संस्थाको २ लाख  ५९ हजार ७२३ कित्ता संस्थापक शेयर प्रति कित्ता शेयर न्युनतम ३००/- मा बिक्रिमा रहेको छ । संस्थाले यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ३५ दिनको समय सिमा राखेर सार्वजनिक  आव्हान गरकोमा तोकिएको समयभित्रमा आंसिक शेयर मात्र बिक्रि भएको जनाएको छ  । कम्पनीको शेयर […]

चलयमान हुन नसक्दा पनि निर्माण क्षेत्रमा २ खर्ब १५ अर्ब कर्जा प्रवाह

काठमाडौं । भुक्तानी विवादका कारण निर्माण व्यवसायीहरु अलमलमा परेका छन् । भुक्तानीका लागि आन्दोलन गर्ने बताएका निर्माण व्यवसायीहरु हाल आन्दोलन स्थिगित गरी भुक्तानी हुने पखाईमा रहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आवश्यक भुक्तानी दिने बताए पनि निर्माण व्यवासायीले भुक्तानी नपाउँदा निर्माण क्षेत्र मारमा परेको छ । जसले गर्दा निर्माण क्षेत्रमा हुने कर्जा प्रवाह ऋणत्मक रहन […]

ग्लोबल आइएमई बैंकले र इन्फोडेभलपर्सको सफ्टवेयर प्रयोग गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता […]