ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश वितरण क्षमता कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१ प्रतिशत धेरै हो ।अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ८५ करोडबाट घटेर १६ अर्ब […]

