अर्थतन्त्र चलयामान नहुँदा बैंक तथा वित्तीय संस्थामा थुप्रियो गैरबैंकिङ सम्पत्ति, ७६.८३ प्रतिशतको वृद्धिदर

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

अमेरिकी डलरको मूल्य स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङलगायत मुद्राको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । बिहीबार पनि यही मूल्यमा अमेरिकी डलर […]

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर (कुर्सी) सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश […]

निर्माण व्यवसायीका कर्जामा पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा

काठमाडौं । सरकारी निकायबाट स्रोत सुनिश्चित भइसकेका परियोजनामा संलग्न निर्माण व्यवसायीले भुक्तानी प्राप्त गर्न बाँकी अवस्थामै पनि अब बैंक तथा वित्तीय संस्थाबाट कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई निर्माण कार्य सम्पन्न भइसकेको वा हाल निर्माण […]

“महालक्ष्मी विकास बैंकको नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न/निर्माण गर्न /पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा […]

वाणिज्य बैंकहरुको नाफा ३ प्रतिशतले बढ्यो  

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ (साउन देखि फागुन) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.८१ प्रतिशत अर्थात् १ अर्ब १८ […]

गोर्खाज फाइनान्सको कामु सिइओमा न्यौपाने

काठमाडौं । गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपक न्यौपाने नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नहुँदासम्मका लागि न्यौपानेलाई कामु सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको फाइनान्सको सिइओमा हाल मुकुन्द श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी पनि अनिवार्य अवकाशमा जाने भएपछि समितिले न्यौपानेलाई उक्त जिम्मेवारी दिएको हो । […]

माछापुच्छ्रे बैंकका ग्राहकलाई जगदम्बा हस्पिटालिटि ग्रुप लिमिटेड, डिबिए हिल्टन होटलमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले जगदम्बा हस्पिटालिटि ग्रुप लिमिटेड, डिबिए हिल्टन होटल, काठमाडौंसँग साझेदारी गरेको छ । यस सहकार्य अन्तर्गत, माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहकहरु, स्मार्ट युजरहरु र माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुटको […]

विदेशी विनियम सञ्चिति २४ खर्ब नाघ्यो

काठमाडौं । मुलुकको कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति चालु आव २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकमा विदेशी विनियम सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । गत आवको असारमसान्तसम्म विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ […]

राष्ट्रिय  बजेट भन्दा बढी नेपाल राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब 

काठमाडौं ।नेपाल राष्ट्र बैंकको आम्दानी बढ्दा कुल सम्पत्ति समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल सम्पत्ति २० खर्ब ६७ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कुल सम्पत्ति ३०.१६ प्रतिशतको वृद्धिदर हो । राष्ट्र बैंकको २०८० असारसम्म कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब रहेको थियो । यो सँगै राष्ट्र बैंकको […]