हायर पर्चेज कर्जा १ खर्ब २९ अर्ब पुग्यो, वाणिज्य बैंकले बढाउँदा विकास बैंक र वित्तले कर्जा घटाए
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरणमा वृद्धिदर देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २९ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ […]

