ब्याज आम्दानी सँगै ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँले नाघ्यो
काठमाडौं । ब्याज आम्दानी बढे सँगै ग्रीन डेभलपमेन्ट बैंकको नाफा समेत बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गर्दै नाफा बढेको जानकारी दिएको हो । गत आवमा बैंकले ६ करोड ९४ लाख ८ हजार नाफा कमाएको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ८० प्रतिशतले बढी हो […]

