साढे ३ अर्बको फण्ड जारी गर्न थप तीन कम्पनीलाई स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप तीन कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत कोष व्यवस्थापन (फण्ड म्यानेजमेन्ट) गर्ने स्वीकृति प्रदान गरेको छ । सेबोनले कोष व्यवस्थापक (फण्ड म्यानेजर) नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, स्वेडा इक्विटी फण्ड लिमिटेड र ग्लोबल इविक्टी फण्डलाई कोष व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । सेबोनका अनुसार नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ५० […]

