कर्जाको औसत ब्याजदर साढे ८ प्रतिशत
काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदरमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार माघ महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.५५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको माघमा कर्जाको भारित औसत ब्याजदर ११.०८ प्रतिशत रहेको थियो । त्यस्तै, माघमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर […]

