एमबीएल इक्विटी फण्ड किन्ने समय थप
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने समय थप भएको छ । फण्डको इकाई खरिदका लागि अब चैत ७ गतेसम्म आवेदन दिन सकिने छ। यद्यपि, मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा चैत ७ गतेभन्दा अघि नै निष्काशन तथा बिक्री बन्द हुने […]

