५ महिनामा रेमिट्यान्स साढे ६ खर्बको रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब साढे ६ खर्बको रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ […]

