बैङ्क खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिबार्य
काठमाडौं । माघ १ गतेबाट नागरिकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो पुष २५ गते बिहीबार बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गर्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको हो । यो व्यवस्था २०८१ माघ १ गतेदेखि लागु हुने छ। यदि राष्ट्रिय […]

