१३ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी १ खर्ब ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.७१ प्रतिशत अर्थात् १५ अर्ब २३ करोड रुपैयाँले कम हो । […]

