१ महिनामा ५२ अर्ब अन्तर–बैंक कारोबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय अन्तर–बैंक कारोबार रकम घटेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा वाणिज्य बैंकहरुको ५१ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६५ करोड रुपैयाँ गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको […]

