ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश  २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले सम्युक्तरुपमा उक्त […]

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत  

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेसनल लघुवित्त, निर्धन उत्थान, मेरो माइक्रोफाइनान्स र सिंगटी हाइड्रो इनर्जीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, नेसनल लघुवित्तको १८ लाख ९७ हजार ५४२.२५ प्रतिशत बोनस सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण […]

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’, सातै प्रदेशका ४ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित

काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले स्थानीय स्तरका विद्यालय तथा […]

राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । बैकिङ प्रणालिमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार  ४० अर्ब निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमर्फात उकत नेक्षेप संकलनन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको लागी घटिमा १० […]

तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको सहकार्यमा , मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी सम्झौता  भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी […]

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट 

काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहकहरु तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड- सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् । यस समझदारीसँगै बैंकका […]

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमका क्रममा सहभागीहरुलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा […]

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय सचेतनामूलक कार्यक्रम मनाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले मिति एक साता ग्लोबल मनी विक २०२६ मा सप्ताहव्यापी देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत बैंकले आफ्ना सबै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी तीन हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको […]

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई  वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी […]

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं ।  नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई  वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ […]