४६.७२ प्रतिशतले बढ्यो वित्त कम्पनीहरुको नाफा, सबैभन्दा बढी नाफा कमाउने जानकी फाइनान्स

काठमाडौं । वित्त (फाइनान्स) कम्पनीहरुको नाफा ४६.७२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ वटा वित्त कम्पनीहरुले ५५ करोड ७९ लाख ४७ हजार नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.७२ प्रतिशत अर्थात् १७ करोड ७६ लाख ८० हजारले बढी हो । गत आर्थिक वर्षमा उक्त कम्पनीहरुले ३८ […]

साफ महिला च्याम्पियनसिप २०२४: गरिमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ […]

विश्व लगानीकर्ता सप्ताह–२०२४, आरविवि मर्चेन्ट बैंकिङ्गको वित्तीय शिक्षा अभिबृद्धि सचेतनामूलक कार्यक्रम

काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ कार्तिक ६ गते देखि १२ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ कात्तिक ११ गते श्री राम नारायण अयोध्या उच्च […]

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झैता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन । […]

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनकोे निरन्तरता

काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुन: नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त रहेका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुन: १ वर्ष अवधि थप गरिएको छ । कात्र्तिक १२ गते नेपाल बैक लिमिटेड, प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत […]

स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक २०८०/८१ को वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठले ६.५० प्रतिशत बोनस शेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र […]

निफ्राले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने […]

नबिल बैंकको लाभांश घोषणा

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट शेयरधनीहरुलाई कर सहित १० प्रतिशत लाभांभ वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद […]

नेपाल बैङ्कका ग्राहक र कर्मचारीले एसजी आइकेयर एण्ड हेल्थ सर्भिसमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले  नयाँ बानेश्वर स्थित एसजी आइकेयर एण्ड हेल्थ सर्भिस प्रा लि (ASG Eye Care and Health Services Pvt. Ltd) उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । सो  सम्वन्धमा २०८१ कार्तिक १२ गते सम्झौता दुइ पक्षिय सम्झौता भएको छ । सम्झौता वमोजिम […]

आरएसडिसी लघुवित्तको नाफा साढे २ करोड बढी

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा साढे २ करोड रुपैयाँ भन्दा बढी रहेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ४ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोगरेको हो ।  कम्पनीले यस वर्ष ३५ दशमलव ९९ […]