दशैं बिदामा ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय खुल्ला रहने
काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैं बिदामा पनि ग्राहकलाई सेवा दिने भएको छ । बैंकले दशैं बिदाको चार दिन बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ । बैंकका केही शाखा कार्यालयहरु बिहीबार, शुक्रबार, शनिबार, आइतबार र सोमबार सञ्चालनमा रहनेछन् । सञ्चालनमा रहने शाखा कार्यालयहरुले टिकाको दिनमा दिउँसो १ बजेदेखि ३ बजेसम्म र अन्य दिनमा बिहान १० बजोदेखि […]

