बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण सम्वन्धी कसुरमा थप कडाइै गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण, हातहतियार तथा खरखजनासहितका वित्तीय कसुरमा थप कडा कारबाही गर्ने व्यवस्थासहित बैंक तथा वित्तीय संस्था एकीकृत निर्देशन २०८० जारी गरेको छ । सो निर्देशन अनुरुप   बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा १० लाखदेखि ५ करोड रुपैयाँसम्म जारिबाना गर्नसक्ने व्यवस्था गरिएको छ । सम्पत्ति शुद्धिकरणको विषयमा बैंक तथा वित्तीय […]

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं । जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ । यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्र्रक्सन नेपाल प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्र्तगत यी […]

एमएडब्लु वृद्धि मोटर्सको ईभी किन्नेलाई राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोटर्स प्रालि बीच विद्युतीय (ईभी) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नामी सेरेस ईभी गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । […]

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको […]

नेपाल बैंकले घर बनाउन २५ वर्षसम्मका लागि २ करोडसम्म कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्युन ब्याजदर ७.७० मा ने.बै.लि. सर्वसुलभ आवास कर्जा ल्याएको छ । ने.बै.लि. सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद (Loan Swap) र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले ५ […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]

८९ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको यातायात, सञ्चार लगायतका क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं । पछिल्ला दिनमा (असोज ११ देखिको वर्षा) अविरल वर्षा सँगै आएको बाढी पहिरोको कारण यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रहरुमा क्षति पुग्यो , जसको कारणले गर्दा विपद्मा मानवीय अवस्था समेत थाहापाउन कठिन भयो । अर्कोतर्फ विपद् अघि गर्नुपर्ने काममा समेत लगानी अभावको कारण समस्या भएको देखिन्छ । विपद्मा अत्यन्तै महत्वपूर्ण मानिने यातायात, सञ्चार लगायतका […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितलाई दुई करोड सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच दुई करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । […]

८७ अर्बको उपदान तथा पेन्सन कोषमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको उपदान तथा पेन्सन कोषमा लगानी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ८७ अर्ब रुपैयाँमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । जसमा वाणिज्य बैंकमा रहेको ६९ करोड ६० लाख रुपैयाँ , विकास बैंकमा रहेको १३ करोड ५ […]

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । संघको नयाँ अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सात सदस्यित कार्यसमितिको उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे निर्वाचित भएका छन् । सदस्यहरुमा सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।