ऊर्जा बन्ड र ऊर्जा ऋणपत्रलाई ऊर्जा क्षेत्रमा गरिएको लगानीको रुपमा गणना गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले का ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई आज जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो। ‘उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले […]

हट्यो संस्थागत शेयर धितो कर्जाको सीमा, राष्ट्र बैंकको निर्देशनको पूर्णपाठ सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको छ। केन्द्रिय बैंकले आज शुक्रबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको हो। यस अघि संस्थागत शेयर धितो कर्जाको सीमा २० करोड रुपैयाँ थियो। नयाँ व्यवस्था अनुसार र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका […]

झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

काठमाडौं । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरे । कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर  बिक्रीमा रहेको छ । बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका […]

समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा हुँदै पूँजी बृदी गर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा २०८१ साउन ३२ गते शुक्रबार जानकी फेमली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११:०० वजे बस्ने भएको छ । बिषेश साधारणसभाको प्रस्तावमा कम्पनीको संस्थापना हुँदा राखिएको जारी पूँजी बोनस शेयरको लागी अपुग भएकोले पूँजी  परिर्वतन गरी जारी पुजी रु. ४,००,००,०००/- (चार करोड रुपैया) कायम गर्ने सम्बन्धी प्रस्ताव […]

 “महालक्ष्मी विकास बैंकले एकल अंङ्कमा कर्जा प्रदान गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंङ्कमा कर्जाको ब्याजदर एकल अंकमा आएको छ ।  बैङ्कले  महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा,  महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) मा ग्राहकले एकल अङ्कको ब्यादरमा कर्जा पाउने बैङ्कले जनाएको छ ।  महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय-व्यापारिक घर-जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट […]

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता, गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन । यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल […]

सदस्य डा. घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठ समक्ष लिए सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप गराएका हुन् । राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको […]

अमेरिकी डलर ६० हजारबाट बढ्दै १ लाख सम्मको सटही सुविधा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत् अमेरिकी डलर १ लाखसम्मको सामानको आयातको लागि सटही सुविधा पाइने भएको छ । यो सँगै यसअघिको ६० हजार अमेरिकी डलर सटही सुविधमा वृद्धिदर भइ १ लाख अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले बुधबार विदेशी विनिमय कारोबार गर्न अनुमतिपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० […]

राष्ट्र बैंकद्धारा पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ को बुदाँहरु समावेश गरिएको छ । जसमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ लागु हुनु्पूर्व प्रदान गरिएका चालुपूँजी प्रकृतिका कर्जालाई मार्गदशर्नको पूर्ण पालना गरेर मात्र […]