प्रभु बैंक सञ्चालकमा कार्की र बलायर नियुक्त (पत्रसहित)
काठमाडौं । प्रभु बैंकको सञ्चालक सदस्यमा दुई जना सदस्य नियुक्त गरिएको छ । बैंकको वैशाख १७ गते सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायरलाई नियुक्त गरेको हो । सञ्चालक समितिको सोमबार बसेको ३ सय ३८ औं बैठकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ४ बिशालनगर […]

