कुमारी बैंकको दशैं दक्षिणा अफर, मोबाइल बैंकिङबाट रकम ट्रान्सफरमा क्यास व्याक

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ । घटस्थापना देखि महानवमी सम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङ्गबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रदान गर्नेछ । त्यसैगरि एकादशी […]

सिटिजन्स बैंक इन्टरनेसनलको साधारणसभा हुँदै लांभास प्रस्ताव पारित गर्ने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौंमा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमई समुहको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई समुहले  पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको […]

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हब सुरु

काठमाडौं । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हब सुरु गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हब सुरु गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हट्ने बैंकले विश्वास लिएको छ । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, […]

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँसहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्त्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ । बैंकका उच्च पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी […]

एभरेष्ट बैंकको साढे १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २० गतेसम्म ३० औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित […]

नेपाल बैँकको प्रधानमन्त्री उद्धार कोषमा दुई करोड जम्मा

काठमाडौं । नेपाल बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड रकम दिएको छ । आज बैङ्कका अध्यक्ष सहितको पदाधिकारीको टोलीले प्रधामन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्रीलाई सो चेक हस्तान्तरण गरेको हो  । कार्यक्रममा  प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेकोमा धन्यबाद ज्ञापन गर्दै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा […]

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा  रहेको छ  । बैङ्कले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयर बिक्री गर्ने संस्थापकहरूको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा […]

कर्जा र खराब कर्जा प्रवाह दुवै बढ्यो

काठमाडौं । अर्थतन्त्र लयमा हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह समेत सुरक्षित हुन सकेको छैन । सरकारले आर्थिक विकासको पाटोलाई ध्यान नदिदाँँ अर्थतन्त्र चलायामान हुन सकेको छैन जसको मार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्थाले भोग्नु परेको छ । सरकारले लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्न नसक्दा लगानी हुन नसकेको र भएको लगानी […]

कुमारी बैंकको बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ”देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवर्द्धन लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान बैंकले सञ्चालन गरिरहेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको […]